सुनको मूल्य आज स्थिर, तोलाको कति ?

काठमाडौं । नेपाली सुनको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय