सुगम पोखरेलले अस्ट्रेलियामा एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले हानेपछि…(भिडियोसहित)

काठमाडौँ । गायक सुगम पोखरेलले अस्ट्रेलियामा भएको एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । यो भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ । गायक पोखरेलले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् ।

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय