काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहयोग रकम उपलब्ध गराइएको छ ।
आज अध्यक्ष माधवकुमार नेपाललगायत नेताले बालुवाटार पुगेर भूकम्पपीडितका निम्ति प्रधानमन्त्रीलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितका निम्ति रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

