बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६ बजेर ४४ मिनेटको समयमा बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर