अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ बजारमा (भिडियोसहित)

काठमाडौं। गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ। ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन्।

तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ। विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको ‘चिरबिर गर्ने भँगेरा’को भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय