शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँण थुनामै रहने

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड थुनामै रहने भएका छन् । खाँडको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् ।

अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर