यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले देशले सज्जन व्यक्तिलाई लाचार बनाउने गरेको बताएका छन्।

हिजो शुक्रबार साँझ बालेनले सामाजिक सन्जल फेशकुमा यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्, सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले लाचारलाई मर्न बाध्य बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘मर्न नसकेकोलाई अपराधी बनाउँछ, अपराधपछि आफू उठ्ने माध्यम बनाउँछ। यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन , परिस्थितिले लाशको दर बनाउँछ, मान्छेलाई भाउ दिँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर