चालु आर्थिक वर्षको मंसिरमा सवा ६ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा सवा ६ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ुदेशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिुअनुसार मंसिरमा रेमिट्यान्स आय २७।६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय