ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ९समाजवादी०को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले ओलीको नाम नलिइ त्यस्तो बताएका हुन् ।

उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर