काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति ११:३२ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host

