सुनको भाउ तोलाको आज १ लाख १९ हजार ५ सय पुग्यो

काठमाडौं । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भने भाउ घटबढ नभएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय