अस्ट्रेलियाको फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु

सिड्नी। अस्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ। अस्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो।

भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ-‘अष्ट्रेलियामा हृदयविदारक घटना। भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ। पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौँ।’

अस्ट्रेलियामा वर्षौं सयौं मानिसको समुन्द्री तटमा डुबेर मृत्यु हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय