माया घिमिरे र बिनोद देवानको ‘जाम माया’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायिका माया घिमिरे र गायक बिनोद देवानको आवाजमा ‘जाम माया’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोसहित सार्वजनिक गीतमा गायक तथा संगीतकार श्रीकृष्ण भण्डारीको संगीत तथा यादव श्रेष्ठको शब्द रहेको छ ।

धिताल फिल्मको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा विजय पुन, आयुष्मा कार्की, शंकर चन्द र अनिता नेपालको अभिनय गरेका छन् । माया गर्ने जोडीहरुलाई मूख्य विषय बनाइएको गीतमा माया प्रेमलाई दर्साइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय