धरहरामा भोलिदेखि निःशुल्क पार्किङ

काठमाडौँ । धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यस अघि काठमाडौँ टावरमा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर