ललितपुरको नागबहालमा एक जर्मन नागरिक महिला मृत फेला

ललितपुर। ललितपुरको नागबहालमा एक जर्मन नागरिक महिला मृत फेला परेकी छन्। सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन्। मृतकको सनाखत भैसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर