संसदमा रास्वपाका सांसदहरुले भूमिका प्रभावकारी बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको नेता मनिष झाले बताए ।

उनका अनुसार विगतका बैठकको समीक्षा र आगामी बैठकको प्रस्तुतिबारे घनीभूत छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर