एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर