अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आज सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर