सुन आज तोलामा एक लाख २६ हजार ७ सयमा कारोबार हुँदै

काठमाडौं । सुनचाँदीको मूल्य आज सोमबार बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय