नेपाल ए दोस्रो टी–२० सिरिजमा आयरल्यान्ड ए सँग पराजित

काठमाडौं । नेपाल ए दोस्रो टी–२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ ।

योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भएको हो ।

२२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७।५ ओभरमा १८४ रनमा अल आउट भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर