सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम सरकारले आज सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भनिन्छ। बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर