पार्टीलाई उपेक्षा गरे गबठन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आज एक कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् । यस्तै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको टिप्पणीसमेत गरेका छन् । नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । राजनीतिक स्थायित्व देशलाई चाहिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर