काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ ।
राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने कार्यतालिका रहेको छ ।
सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन माग गर्दै गत हप्ता कांग्रेसको अवरोधका कारण स्थगीत भएको बैठक आज पनि सुचारु हुनेमा आशंका रहेको छ । यस्तै आज प्रतिनिधि सभाको बै७क पनि बस्दै छ ।

