बक्र ईदका दिन असार ३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर