वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइलनमा प्रवेश

एजेन्सी । आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भयो। टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य थिएको थियो। तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको हो। १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

ग्रुप बी बाट दक्षिण कोरिया र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा ग्रुप एको टुंगो भने भोलि बिहान मात्रै लाग्ने भएको छ।

ग्रुप एमा आज भारत र अष्ट्रेलिया भिड्दा भोलि बिहान बंगलादेश र अफगानिस्तान आमने सामने हुने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर