एजेन्सी । विश्वभर हाल ८६ करोडभन्दा बढी मानिस कुपोषणबाट प्रभावित भएका छन् ।
संयुक्त राष्ट्र सङ्घको ‘द स्टेट अफ फुड सेक्यूरिटी एण्ड न्यूट्रिशन इन द वर्ल्ड २०२२’ का अनुसार यमनमा सबैभन्दा धेरै ४५ प्रतिशत जनसङ्ख्या कुपोषण र भोकमरीबाट पीडित छन् ।
दोस्रोमा भने स्गानमा सेन्ट्रल अफ्रिका गणराज्य रहेको छ । जहाँ ४४ प्रतिशत नागरिक कुपोषण र भोकमरीबाट पीडित छन् । यस्तै भारतमा अहिले २२ करोडभन्दा बढी नागरिक कुपोषित रहेको तथ्याङ्कमा उल्लेख छ् ।