एनआरएनए अष्ट्रेलियाको निर्वाचन जारी

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व चयनका लागि आज निर्वाचन चलिरहेको छ ।

शनिवार साँझ ५ बजेसम्म चल्ने मतदानमा मतदाताहरुले एनआरएनए रुमार्ट एपबाटै भोट दिइरहेका छन् ।

अध्यक्ष पदको लागि अनिल पोखरेल, डिला खरेल र देव गुरुङले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै महासचिवमा उषा बारिया पोखरेल, रोशन घले र सन्तोष कुवँर प्रतिस्पर्धामा आएका छन् ।

आगामी दुई बर्षको निम्ती नयाँ नेतृत्व चयन गर्न चुनाव चलिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय