एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटा विजयी

मेलवर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटा विजयी भएका छन् ।

शनिवार भएको मतदानमा उनले महेन्द्र घिमिरेलाई पछि पार्दै सापकोटाले जित हासिल गरेको एनआरएनए भिक्टोरिया निर्वाचन समिति संयोजक तिलक पोखरेलले जानकारी दिए ।

सदस्यहरुमा अच्युत चापागाई, विकास सिलवाल, दिवकार दाहाल, किशान कंडेल, लक्ष्मण सन्ज्याल, रामशेखर जैसवाल, सविन श्रेष्ठ, सुसनले जितेका छन् ।

युवा समिति संयोजकमा सिद श्रेष्ठले जितेका छन् । उपसंयोजकमा गौरव सुनारले जितेका छन् । युवा समितिमा सदस्यमा विनोद भट्ट, प्रदीप सुवेदी, रुपा पाण्डे, सचिन थापा, सागर शाहीले जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय