शुरू भयो १९ औं न्याभ कप, के भन्छन खेलाडीहरू ? भिडियो

मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभद्वारा आयोजित १९ औं न्याभ कप आइतवारबाट शुरू भएको छ । म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगिता जे सी डोनेथ रिजर्भ रिजर्भोयरमा एक औपचारिक कार्यक्रम सहित आइतवार उद्घाटन गरिएको हो ।

कार्यक्रम शुरु हुँदै गर्दा कनेक्ट नेपालीका सम्पादक अनिश शर्मा गैरेले केही खेलाडीहरुसँग कुराकानी गरेका छन् । हेरौं उक्त भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय