जापानमा अन्तराष्ट्रिय विद्यार्थीको लर्काे, नेपाल दोस्रो नम्बरमा

काठमाडौं । जापानमा पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरुको आगमनमा तिव्र बढोत्तरी भएको छ ।

जापान स्टुडेन्ट सेर्भिसेज अर्गनाइजेसन (जास्सो) द्वारा सार्वजनिक गरिएको सर्वेक्षणको नतिजाले विदेशी विद्यार्थीहरूको सङ्ख्यामा २०.८ प्रतिशतले वृद्धि भएको देखाएको हो ।

जस अनुसार चीनबाट आउने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ भने दोस्रोमा नेपाल रहेको छ । त्यस्तै म्यानमार, बंग्लादेश र अमेरिकाबाट पनि विद्यार्थीहरु जापान आएको सर्वेक्षणले जनाएको छ । जापानबाट भने अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा जानेको संख्या पनि उल्लेखनीय रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय