काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताएका हुन् ।

यस्तै उनले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गर्दै नयाँ सरकार पनि संविधान नमिची बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय