यी हुन् बर्षाको कारण अवरुद्ध भएका २० भन्दा बढी सडक (सूची)

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाले देशका २० भन्दा बढी सडक अवरूद्ध भएका छन् ।

काठमाडौं, उपत्यका प्रवेश गर्ने दक्षिणकाली सिस्नेरी सडक खण्ड पूर्णतः अवरूद्ध छ। सिस्नेरी सडक खण्डमा अवरोध रहेको प्रहरीले जानकारी दियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अगाडिको सडक पनि अवरूद्ध तछ। बल्खु–फर्पिङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

यी हुन अवरुद्ध भएका सडकहरु

प्रतिक्रिया

सम्बन्धित खवर