कमला नदीमा स्नान गर्नेहरुको घुइँचो

धनुषाधाम, कात्तिक ३० गते । धनुषा र सिराहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनको घुइँचो । तस्बिरः अमरेन्द्रकुमार यादव /रासस

प्रतिक्रिया

सम्बन्धित खवर