वेवारिसे अवस्थामा मोटरसाइकल

मोरङ । मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ ।

तस्बिरः गोपाल काफ्ले, रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय