डडेल्धुरामा १ सय ५० मत गन्दा देउवाले पाए ४८ मत, सागर ढकाललाई कति ?

काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।

यस्तै कांग्रेस बिपीका कर्ण मल्लले ४२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय