काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय सदस्यमा नेता घनश्याम भूसाललाई मनोनित गरेको छ। आज बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
आज विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले छाड्नुभएका नेता भुसाल हिजो मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

