घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय सदस्यमा नेता घनश्याम भूसाललाई मनोनित गरेको छ। आज बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

आज विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले छाड्नुभएका नेता भुसाल हिजो मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय