काठमाडौं । इलाम र बझाङमा बिहान ७ बजेदेखि मतदान जारी छ । जारी मतदान साँझ ५ बजेसम्म रहने छ ।
इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूले मतदान गरिसकेका छन् । उनले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host