इलाम २ मा रास्वपाका उम्मेदवार लिम्बूले गरे मतदान

काठमाडौं । इलाम र बझाङमा बिहान ७ बजेदेखि मतदान जारी छ । जारी मतदान साँझ ५ बजेसम्म रहने छ ।

इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूले मतदान गरिसकेका छन् । उनले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर