छिट्टै क्रिकेट मैदान फर्किने सन्दीप लामिछानेको भनाइ

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।

शुक्रबार (आज) थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताउनुभयो। क्रिकेटमा फर्कने विषयमा सन्दीपले छिट्टै क्रिकेट मैदान फर्किने बताएका छन् । थुनामुक्त भएपछि सन्दीप काठमाडौंमा बस्नेछन्।

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय