घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका पूर्वमहासचिव घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा औपचारिक रुपमा प्रवेश गर्नुभएको छ ।

एमाले छाडेको घोषणापछि कुनै पार्टीमा नरहेका भुसालले नेकपा एकीकृत समाजवादीमा रहने स्वघोषणा गर्नुभएको हो ।

उहाँले आफू नेकपा एसमा प्रवेश गरेको नभएर सदस्यता मात्र रिन्यु गरेको प्रतिक्रिया दिनुभएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय