नेपालमा शुक्रबार थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा आज शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ७७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ४ जना संक्रमणमूक्त भएका छन् । सोहि अवधिमा ११ हजार ४ सय २१ जनाले कारोनाविरुद्धको खोप पनि लगाएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय