अपडेट : पोखरा विमान दुर्घटनामा सवारको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । यति एयरलाइन्सको आइतबार (आज) बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।

विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

आइतबार (आज) बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताउनुभयो ।

यात्रुहरुको सूची :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय