एमालेका देवराज घिमिरेले गराए सभामुखमा मनोनयन दर्ता

काठमाडौं। नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन्। बुधबार संघीय संसद सचिवालयमा घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका हुन्।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन्।सभामुखको मतदान भोली बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय