प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि बेलायती राजदूत पोलिटबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान पोलिट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।

आजको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श र छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। पोलिटले प्रधानमन्त्री प्रचण्डलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिनुभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय