कांग्रेस सांसद ईश्वरी न्यौपानेले गराइन् सभामुखका लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दिएकी छिन् ।

आज बुधवार नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेर सांसद न्यौपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपाएसका सांसद प्रकाश ज्वाला छन् ।

न्यौपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय