काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमयको खरिदबिक्री दर निर्धारण गरेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२९.६९ रुपैयाँ र बिक्री दर १३०.२९ रुपैयाँ रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४०.८८ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ।