एसईईको परिक्षाको तालिका सार्वजनिक, चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन हुने

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

यही माघ ११ गते बसेको राष्ट्रिय परिक्षा बोर्ड बैठकको निर्णय अनुसार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर