प्रहरीको गोली लागेर भारतको ओडिसाका स्वास्थ्यमन्त्री दासको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।

उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँ माथि गोली प्रहार गरेका थिए ।

गोली लागी घाइते भएका उनलाई राजधानी भुवनेश्वरस्थित एक अस्पताल लागिएकोमा उपचारका क्रममा मन्त्री दासको मृत्यु भएको हो । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय