इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुल्हमसँग बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुल्हमसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सी फुल्हमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियलले घरेलु मैदानमा गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, फुल्हम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय